• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धुर्मुसेको रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै
दिनमा उसले
TV लाई पानीमा दुबायेछ,..यो देखेर
माग्नेबुढाले सोदेछ..

माग्ने बुढा : किन पानीमा TV
डुबाएको धुर्मे ?

धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग
गयो भने त
बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check
गरेको